२०८० सालको अन्तिम मन्त्रिपरिषद् बैठक अहिले दिउँसो १ बजे बस्ने

२०८० सालको अन्तिम मन्त्रिपरिषद् बैठक अहिले दिउँसो १ बजे बस्ने : Icon Khabar

काठमाडौं, चैत ३० । वर्ष २०८० को अन्तिम मन्त्रिपरिषद् बैठक बस्दैछ।

हिजो (बिहीबार) बस्ने भनिएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल राजधानी बाहिरहुँदा आज(शुक्रबार) बस्ने भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बैठकमा सरकारका नियमति कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ।

Published Date: 12 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी