यी हुन् नाच्नुका फाइदाहरु

यी हुन् नाच्नुका फाइदाहरु : Icon Khabar

काठमाडौँ, चैत ३० । स्वस्थ हुन लागि हाँस्ने मन्त्र त तपाईंहरुले सुन्नु भएकै होला। अब स्वस्थ हुन नाच्नुस् पनि। नाचले शरीरसंगै दिमागमा पनि सकारात्मक असर पर्छ। पढौं नाचका फाइदा :

तौल घटाउन लाभदायक 
नाच्दा शारीरिक अभ्यास हुन्छ। यसबाट १०० देखि ४०० सम्म क्यालोरी घट्छ।

मनोरञ्जक अभ्यास
जसलाई सामान्य अभ्यास गर्न बोर लाग्छ, उनीहरुका लागि नाच एक मनोरञ्जक अभ्यास हुन सक्छ।

बडी टोन मजबूत
नाचबाट तपाईंको बडी टोन मजबूत हुन्छ। यसबाट शरीरमा ताकत आउछ र शरीरको लचिलोपन पनि बढ्छ।

आत्मविश्वास बढाउँछ
नाच्नाले तपार्इंंमा कन्फिडेन्ट महसुस हुन्छ। यसबाट हिच्किचाहट पनि दूर हुन्छ।

तनावबाट मुक्ति
नृत्य गर्नाले तनावबाट राहत मिल्छ। जब तपाईं कुनै मनपर्ने गीत सुन्दै नाच्नुहुन्छ, सारा तनाव भुल्नुहुन्छ र स्फूर्ति महसुस गर्न सक्नुहुन्छ।

Published Date: 12 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी