आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत २७ । आज २०८० चैत २७ गते मंगलवार, तद्अनुसार ९ अप्रिल २०२४ । आज चैत शुक्ल प्रतिपदा, तेल लगाउने र नीमको पात खाने दिन, आज सूर्योदय बिहान ५ः४५ बजे तथा सूर्यास्त साँझ १८ः२५ बजे ।

आजको राशिफल

मेष: प्रसन्नता रहने छ । परिश्रमको अनुकूल फल पाइने छ । आफन्तको स्वास्थ्य तथा सुविधामा ध्यान दिनु होला ।

वृष: यात्रा, नौकरी तथा लगानी मनोनुकूल रहने छ । रोजगार‍ पाइने छ । अप्रत्याशित लाभ सम्भव छ ।

मिथुन: फजूल खर्च हुनेछ । जीवनसाथीसंग वैचारिक मतभेद हुनसक्छ । विद्यार्थिहरुले परीक्षामा सफलता प्राप्त गर्ने योग छ ।

कर्कट: यात्रा, जागिर तथा लगानी मनोनुकूल रहने छ । आजको दिन तपाईँका शुभ रहने सम्भावना छ । परिवारमा खुशीको वातावरण रहने छ ।

सिंह: मेहनतको फल पाइने छ । योजना पुरा हुनेछ । धन प्राप्ति सुगम हुनेछ ।

कन्या: चोट तथा रोगबाट बच्नु होला । धर्म–कर्ममा रुचि रहने छ । प्रसन्नता रहने छ ।

तुला: बोलीमा नियन्त्रण राख्नु होला । व्यापारिक लाभ हुनेछ । सन्तानप्रति झुकाव बढ्ने छ । शिक्षा तथा ज्ञानमा वृद्धि हुनेछ ।

वृश्चिक: राजकीय सहयोग प्राप्त हुनेछ । अनुकूल समाचार पाइने छ भने दिन आनन्दपूर्वक व्यतीत हुनेछ । नयाँ संबन्ध लाभदायक सिद्ध हुनेछ ।

धनु: सम्पत्तिको कार्यले लाभ दिनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । प्रसन्नता रहने छ ।

मकर: कुनै आनन्दोत्सवमा भाग लिने मौका पाइने छ । बौद्धिक कार्य सफल रहने छ । लाभ हुनेछ ।

कुम्भ: व्यापार–व्यवसाय सन्तोषप्रद रहने छ । आपसी सम्बन्धलाई महत्व दिनु पर्ने बेला आएको छ । अल्प परिश्रमबाटै लाभ हुने सम्भावना छ ।

मीन: कार्यको प्रशंसा हुनेछ । धन प्राप्ति सुगम हुनेछ । प्रसन्नता रहने छ । सन्तानको शिक्षाको चिन्ता समाप्त हुनेछ ।

Published Date: 09 April 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न