आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत २६ । आज २०८० चैत २६ गते सोमबार, तद्अनुसार ८ अप्रिल २०२४ । आज चैत कृष्ण औँशी, एन्द्र चतुष्पद उत्तरभाद्र, सोमवारे औँशी, घोडेजात्रा (काठमाडौँ उपत्यकामा सार्वजनिक विदा), सूर्योदय बिहान ५ः४६ बजे, सूर्यास्त साँझ १८ः२४ बजे ।

आजको राशिफल

मेष: आज लाभ हुने योग छ । मान–प्रतिष्ठामा भने कमी आउने छ । स्वास्थ्य कमजोर रहने छ ।

वृष: पार्टी अथवा पिकनिकको आनन्द मिल्ने छ । रचनात्मक कार्य सफल रहने छ । प्रसन्नता रहने छ ।

मिथुन: पुराना रोग बल्झिन सक्छ । अधूरा काममा गति आउने छ । व्यावसायिक गोपनीयता भंग नगर्नु होला ।

कर्कट: यात्रा सफल रहने छ । प्रयास सफल रहने छ । लाभ हुनेछ ।

सिंह: पुराना साथी अथवा आफन्तहरुसंग भेटघाट हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । मान बढ्ने छ ।

कन्या: रोजगार पाइने छ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

तुला: ऐश्वर्यमा खर्च हुनेछ । स्वास्थ्‍य कमजोर रहने छ । व्यापार लाभप्रद रहने छ ।

वृश्चिक: लेन–देनमा सावधानी अपनाउनु होला । व्यावसायिक यात्रा लाभदायक रहने छ । आहारको अनियमितताबाट बच्नु होला ।

धनु: राजमान प्राप्त हुनेछ । नयाँ योजना बन्ने छ । प्रसन्नता रहने छ ।

मकर: पूजा–पाठमा मन लाग्ने छ । लाभको अवसर मिल्ने छ । प्रसन्नता रहने छ ।

कुम्भ: पुराना रोग बल्झिने छन् । चोट अथवा दुर्घटनाबाट बच्नु होला । पठन–पाठनमा रुचि बढ्ने छ ।

मीन: वैवाहिक प्रस्ताव आउन सक्छ । धनार्जन हुनेछ । परिवारको सहयोगमा दिन उत्साहपूर्ण व्यतीत हुनेछ । योजनानुसार कार्य गर्नाले लाभको सम्भावना छ ।

Published Date: 08 April 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न