आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत १६ । आज २०८० चैत १६ गते शुक्रवार, तद्अनुसार २९ मार्च २०२४ । आज चैत कृष्ण पक्ष चतुर्थी, बिशाखा नक्षत्र, बज्र योग, चन्द्रराशिः तुला, सूर्योदय बिहान ०५ः५८ बजे, सूर्यास्त साँझ १८ः१९ बजे ।

आजको राशिफल

मेष: धर्म–कर्ममा रुचि रहने छ । लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

वृष: सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला । आफूभन्दा ठूलाको सल्लाह मान्नु होला । लाभ हुनेछ ।

मिथुन: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । प्रसन्नता रहने छ ।

कर्कट: कोही आफ्नै व्यक्तिको व्यवहारबाट स्वाभिमानमा ठेस पुग्न सक्छ । शारीरिक कष्टको सम्भावना छ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।

सिंह: घरका सदस्यको स्वास्थ्य तथा अध्ययन सम्बसन्धि चिन्ता रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ ।

कन्या: शत्रुले हानि पुर्याउन सक्ने छन् । व्यर्थको भागदौड हुनेछ । लाभको अवसर हातबाट गुम्ने छ ।

तुला: शत्रु परास्त हुनेछन् । सुखका साधन जुट्ने छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृश्चिक: घरमा पाहुनाहरुको आगमन हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नता रहने छ ।

मकर: स्वास्थ्य कमजोर रहने छ । अप‍रिचित व्यक्तिमाथि अति विश्वास नगर्नु होला । अप्रत्याशित खर्च बढ्ने छ ।

कुम्भ: शारीरिक कष्ट सम्भ छ । सुखका साधन प्राप्त हुनेछन् । लाभको अवसर हात पर्नेछ ।

मीन: आराम तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् । यश बढ्ने छ । नयाँ योजना बन्ने छ, जसको तत्काल लाभ पाइने छैन ।

Published Date: 29 March 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु