तेश्रो भक्तपुर कप २०८० यहि फागुन १८ गतेदेखि भक्तपुरको महेश्वरी खेलमैदानमा हुने

तेश्रो भक्तपुर कप २०८० यहि फागुन १८ गतेदेखि भक्तपुरको महेश्वरी खेलमैदानमा हुने : Icon Khabar
फाइल फोटो

भक्तपुर, माघ २४ । “मित्रता, अनुशासन र स्वास्थ्यकालागि खेल” नाराका साथ स्थापना भएको भक्तपुर युवा टीमको आयोजनामा यहि फागुन १८ गते देखि २६ गतेसम्म तेश्रो भक्तपुर कप २०८० हुने भएको छ। सो फुटबल प्रतियोगिता भक्तपुरको महेश्वरी खेलमैदानमा आयोजना हुने उक्त टीमको बुधबार बसेको बैठकले निर्णय गरेको हो।

तेश्रो भक्तपुर कप २०८० मा सहभागी जनाउने टीमको लागि दर्ता शुल्क रू १२,५०० रुपैयाँ तोकेको छ। यो सँगै सोहि दर्ता शुल्क भित्र खेल अवधिभर खेलाडीहरुको बिमा आयोजक टीमले नै गरिनेछ।

सो प्रतियोगितामा प्रथम पुरस्कार रू १,२५,०० नगद र द्वितीय पुरस्कार रू ६५,००० नगद दिने पनि टीमले निर्णय गरेको छ।

Published Date: 07 February 2024


ताजा
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल
ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
आज आइतबारको राशिफल
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु