काठमाडौं, माघ १६ । मंगलबार नेप्से परिसूचक १४.८८ विन्दुले बढेर २११९.६१ अंकमा आएको छ ।
आज ५ अर्ब ५४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ९ वटा समूह बढेका छन् । अन्य समूह सबैभन्दा धेरैले बढेको छ ।
आज ७५ करोड २७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।
Published Date: 30 January 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1