काठमाडौं उपत्यकावासीलाई वर्षभर खानेपानी उपलब्ध गराउने खानेपानी मन्त्रीको प्रतिबद्धता

काठमाडौं उपत्यकावासीलाई वर्षभर खानेपानी उपलब्ध गराउने खानेपानी मन्त्रीको प्रतिबद्धता : Icon Khabar

काठमाडौं, माघ ८ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री महेन्द्र राय यादवले काठमाडौं उपत्यकावासीलाई वर्षभर पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वर्षैभर मेलम्चीको पानी उपलब्ध हुन नसकेकाले वैकल्पिक स्रोतको पानी प्रयोग गरी राजधानीका जनतालाई खानेपानी उपलब्ध गराउन सरकार लागिपरेको मन्त्रीले बताए ।

Published Date: 22 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास