साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा लाभांश दिने घोषणा

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा लाभांश दिने घोषणा : Icon Khabar

काठमाडौं, पुस २६ । साल्ट ट्रेडिङ कर्पोरेसनले कुल १५.७९% लाभांश दिने घोषणा गरेको छ ।

यस कर्पोरेसनको बुधबार (पुस २५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश दिने निर्णय गरेको हो ।

साल्ट ट्रेडिङको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ । गत वर्ष यसले १०% बोनस सेयर र कर सहित ५% नगद वितरण गरेको थियो ।

Published Date: 11 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग