आजबाट सुरू भयो अंग्रेजी नयाँ वर्ष २०२४

आजबाट सुरू भयो अंग्रेजी नयाँ वर्ष २०२४ : Icon Khabar

काठमाडौं, पुस १६ । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

नेपालमा पनि नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानका होटलहरु भरिभराउ छन् ।

Published Date: 01 January 2024