आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस १६ । आज २०८० पुस १६ गते सोमबार, तद्अनुसार १ जनवरी २०२४ । आज पौष कृष्णपक्ष पञ्चमी, १२:३९ बजेपछि षष्ठी, मघा– नक्षत्र, ०७:३९ बजेपछि पूर्वफाल्गुनी, आयुष्मान्– योग, तैतिल– करण, चन्द्रराशि– सिंह, सूर्योदय– बिहान ६:५६, सूर्यास्त– साँझ १७:१८ बजे ।

आजको राशिफल

मेष: लाभको अवसर हात पर्नेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । व्यापारमा लाभ हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

वृष: शुभ भय रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । शारीरिक कष्टको सम्भावना छ । आर्थिक उन्नति हुनेछ ।

मिथुन: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । विवादबाट बच्नु होला, लाभ हुनेछ ।

कर्कट: लेन–देनमा हतार नगर्नु होला । पुराना रोग बल्झिन सक्छ । आवश्यक निर्णय सोच–विचार गरेर गर्नु होला । थकान हुनसक्छ ।

सिंह: पराक्रम तथा प्रतिष्ठा बढ्ने छ । आम्दानीमा वृद्धि हुनेछ । व्यवसाय विस्तार हुनेछ । लगानी लाभदायक रहने छ ।

कन्या: आम्दानीमा वृद्धि हुनेछ । दुष्टजनले हानि पुर्याउन सक्ने छन् । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

तुला: पुराना रोग बल्झिन सक्ने छ । सोच–विचार गरेर निर्णय लिनु होला । अरुबाट अपेक्षा नगर्नु होला । पार्टनरहरुसंग मतभेद हुनसक्छ ।

वृश्चिक: आँखालाई चोट अथवा रोगबाट बचाउनु होला । धन प्राप्ति सुगम हुनेछ । सुखका साधन जुट्ने छन् । प्रसन्नता रहने छ ।

धनु: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । व्यवसायमा उन्नति हुनेछ ।

मकर: प्रसन्नता रहने छ । ठूलो काम बन्न सक्छ । नयाँ योजना बन्ने छ । सामाजिक कार्य गर्ने अवसर पाइने छ ।

कुम्भ: विवादलाई नबढाउनु होला । शारीरिक कष्टको सम्भावना छ । अप्रत्याशित खर्च बढ्ने छ । अरुबाट अपेक्षा नगर्नु होला ।

मीन: प्रेम–प्रसंगमा सफलता प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

Published Date: 01 January 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता