बक्यौता रहेका उद्योगहरुको विद्युत लाइन पनि क्रमशः काट्दै जान्छौं: कुलमान घिसिङ

बक्यौता रहेका उद्योगहरुको विद्युत लाइन पनि क्रमशः काट्दै जान्छौं: कुलमान घिसिङ : Icon Khabar

काठमाडौँ, पुस १२ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रहेका उद्योगहरुको लाइन पनि क्रमशः काट्दै जाने रणनीतिमा रहेको बताएका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन् ।

कुल २२ अर्ब २४ करोड रुपैयाँ बक्यौदा मध्ये हालै लाइन बिच्छेद गरिएका ९ उद्योगको मात्रै १२ अर्ब ५० करोड रहेको पनि कार्यकारी निर्देशक घिसिङले बताए । ‘बक्यौदा रहेका अन्य उद्योगहरुको लाइन क्रमशः बिच्छेद गर्दै जाने रणनीतिमा प्रधिकरण रहेको छ’ उनले भने ।

Published Date: 28 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग