आइतबार नेप्से परिसूचक २१.०३ अंकले घट्यो

आइतबार नेप्से परिसूचक २१.०३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, पुस ८ । नेप्से परिसूचक आइतबार २१.०३ विन्दुले घटेको छ । यससँगै सूचक २०८८.०७ अंकमा आएको छ ।

आज ७ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १४ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म कारोबार भएको छ । १३ मध्ये ४ वटा समूह बढेको छ । बाँकी समूह घटेका छन् ।

आज ३०९ कम्पनीको १ करोड ८५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

३० करोड ४३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हाथवे इन्भेष्टमेन्ट र सोना मिनरल्स एन्ड आयल परेको छ ।

Published Date: 24 December 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न