पूर्वराजा ज्ञानेन्द्र शाहले पश्चिम र मध्य क्षेत्रका केही जिल्लाको भ्रमण गर्ने

पूर्वराजा ज्ञानेन्द्र शाहले पश्चिम र मध्य क्षेत्रका केही जिल्लाको भ्रमण गर्ने : Icon Khabar

काठमाडौं, पुस २ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले पश्चिम र मध्य क्षेत्रका केही जिल्लाको भ्रमण गर्ने भएका छन् ।

पूर्वराजा तथा पूर्वरानी कोमलराज्यलक्ष्मीले लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने शाहका सञ्चार सचिव फणिराज पाठकले जानकारी दिए ।

उनले पश्चिम क्षेत्र र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका क्रममा आगामी साता भैरहवा जाने बताए । तर, उनीहरुले मिति तय गरेका छैनन् ।

पाठकले सूचना प्रकाशित गरी पूर्वराजा भ्रमणमा जाने बताए । तर, उनीहरुले जिल्लाको कार्यतालिका र मिति भने सार्वजनिक गरेका छैनन् ।

Published Date: 18 December 2023


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क