आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस ३ । आज २०८० पुस ३ गते मंगलबार, तद्अनुसार १९ डिसेम्बर २०२३ । आज मंसिर शुक्ल सप्तमी, सिद्धि वणिज पूर्वभाद्र ।

आजको राशिफल

मेष: आर्थिक उन्नति हुनेछ । सञ्चित कोषमा वृद्धि हुनेछ । शेयर मार्केटबाट ठूलो फाइदा हुनसक्छ ।

वृष: व्यापार– व्यवसायमा वृद्धि हुनेछ । परिवारमा प्रसन्नता रहनेछ । लाभको अवसर हात पर्नेछ ।

मिथुन: विद्याथी वर्गले सफलता हासिल गर्नेछन् । कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

कर्कट: जीवनसाथीबाट सहयोग पाइने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ । प्रतिद्वन्दितामा कमि आउने छ ।

सिंह: नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । मान–सम्मान पाइने छ ।

कन्या: शत्रुभय रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । नकारात्मकता हावी हुनेछ ।

तुला: लाभमा वृद्धि हुनेछ । अनावश्यक कुरामा ध्यान नदिनु होला । काममा मन लाग्ने छैन ।

वृश्चिक: प्रयासहरु सफल रहने छन् । कार्यको वाधा हट्ने छ । लगानी शुभ रहने छ ।

धनु: टाढाबाट शुभ समाचार पाइने छ । घरमा पाहुनाहरुको आगमन हुनेछ । लगानी शुभ रहने छ ।

मकर: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला ।

कुम्भ: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । लाभमा वृद्धि हुनेछ ।

मीन: यश बढ्ने छ । पार्टनरसंग रोमान्टिक वातावरण बन्ने छ । अप्रत्याशित खर्च बढ्ने छ ।

Published Date: 19 December 2023


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क