नेपाल बैंकको सीईओ पदका लागि पाँच जनाको नाम छनोट

नेपाल बैंकको सीईओ पदका लागि पाँच जनाको नाम छनोट : Icon Khabar

काठमाडौं, पुस २ । नेपाल बैंक लिमिटेडले खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति प्रक्रिया सम्पन्न गर्ने भएको छ ।

खुला आवेदनहरूको समीक्षा पछि, पाँच व्यक्तिहरूलाई उनीहरूको व्यावसायिक कार्य योजनाहरू प्रस्तुत गर्न र अन्तर्वार्ता लिन चयन गरिएको सञ्चालक समितिको सचिवालयले जनाएको छ । सबै पाँच उम्मेदवारको अन्तर्वार्ता यही पुस ४ गते हुने भएको छ ।

अन्तर्वार्ताका लागि छनोट हुनेमा अशोककुमार पौडेल, तिलकराज पाण्डे, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टलाई आ–आफ्नो पेशागत कार्ययोजनासहित सहभागी हुन सूचित गरिएको छ ।

बैंकले खुल्ला प्रतियोगिता मार्फत असोज २१ गते दरखास्त आह्वान गरी सीईओ छनोट प्रक्रिया सुरु गरेको हो ।

Published Date: 18 December 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली