सोमबार सुनको भाउ स्थिर, प्रतितोला १ लाख १७ हजार ८ सयमा कारोबार हुँदै

सोमबार सुनको भाउ स्थिर, प्रतितोला १ लाख १७ हजार ८ सयमा कारोबार हुँदै : Icon Khabar

काठमाडौं, पुस २ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ८ सयमा स्थिर रहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज तोला १ लाख १७ हजार २ सय ५० रुपैयाँमा स्थिर रहेको छ ।

त्यस्तै, चाँदीको भाउ पनि तोला १ हजार ४ सय ५५ रुपैयाँमा स्थिर रहेको छ ।

Published Date: 18 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास