काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु

काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु : Icon Khabar

काठमाडौँ, माघ ५। चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म उडानको अनुमति नदिएको कारण रोकिएको काठमाडौँ –बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । हिमालयन एयरलाइन्सले उक्त उडान मंगलबारदेखि पुन: सुरु गरेको हो।

सो एयरलाइन्सका अनुसार अब साताको एक दिन उडान बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा गर्ने जनाएको छ। चिनियाँ नयाँ वर्षको उत्सव र बिदाको समय चलिरहेकाले काठमाडौँ–बेइजिङ उडानले नेपालको पर्यटन र व्यापारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Published Date: 19 January 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग