दूरसञ्चार प्राधिकरणलाई एनसेलले पठायो जवाफ

दूरसञ्चार प्राधिकरणलाई एनसेलले पठायो जवाफ : Icon Khabar

काठमाडौँ, मंसिर २० । नेपाल दूरसञ्चार प्राधिकरणले सेयर खरिदको सवालमा गत शुक्रबार एनसेललाई पठाएको पत्रको जवाफ एनसेलले दिएको छ।

मंगलबार पठाएको जवाफमा एनसेलले कानुनको परिपालना गर्न प्रतिवद्ध भएको उल्लेख गरेको छ। दूरसञ्चार प्रधिकरण र एनसेलबीच भएको समझदारी अनुसारको कागजात भने संकलनको क्रममा रहेको उल्लेख गरिएको छ।

एनसेलले विगतमा नेपालको सबै कानुन नियमहरूको पालना गरेको र भविष्यमा पनि गर्ने प्रतिवद्धता गरेको छ।

यस्तो छ जवाफी पत्रः

Published Date: 06 December 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु