आइतबार नेप्से परिसूचक ७.२९ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ७.२९ अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर १७ । आइतबार नेप्से परिसूचक ७.२९ विन्दुले घटेर १८५१.२३ अंकमा आएर अडिएको छ ।

आज ९६ करोड रुपैयाँभन्दा बडीको सेयर कारोबार भएको छ । माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

आज २९३ कम्पनीको करिब ३४ लाख १९ हजार कित्ता सेयर कारोबार भएको छ । ६ करोड ९५ लाख रुपैयाँसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हाथवे इन्भेष्टमेन्ट र सिटिजन लाइफ इन्सुरेन्स परेका छन् । १७ ।

Published Date: 03 December 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर