ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन : Icon Khabar

काठमाडौँ, मंसिर १३ । ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आर्थिक वर्षको कमाइबाट वितरण गर्न लागेको १ प्रतिशत बोनश शेयरको लागि बुकक्लोज गरेसँग नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २०८ रुपैयाँ ९१ पैसा कायम गरेको छ। बुधबार यही मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार खुल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2023
Website | + posts