रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि महोत्तरीमा सुरु हुँदै

रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि महोत्तरीमा सुरु हुँदै : Icon Khabar

काठमाडौं, मंसिर १० । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलिदेखि मधेस प्रदेशको महोत्तरीमा सुरु हुँदैछ । महोत्तरीको जलेश्वरमा सुरु भई मंसिर १३ गतेसम्म चल्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा प्रदेश अध्यक्षसमेत सहभागी हुने पार्टीले जनाएको छ ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेश र पार्टीको आर्थिक प्रतिवेदनका सांगठनिक तथा राजनीतिक प्रतिवेदन पेश गरिने छ ।

त्यसैगरी सांसदहरुको समीक्षा र संसदीय काम, महाधिवेशन पद्धति र पार्टीको समग्र राजनीतिक मार्गचित्र र अवलम्बन गरिने नीतिका विषयमा पनि छलफल र आवश्यक निर्णय हुने रास्वपाले जनाएको छ ।

Published Date: 26 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग