आइतबार नेप्से परिसूचक ४७.७५ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ४७.७५ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर १० । आइतबार नेप्से परिसूचक ४७.७५ विन्दुले बढेर १९०७.९५ अंकमा आइपुगेको छ ।

आज २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूह चम्किंदा १० कम्पनीमा ९ प्रतिशतमाथि (कतिपयमा १० प्रतिशतसम्म) वृद्धि भएको छ ।

आज २९४ कम्पनीको ६५ लाख ३० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंक परेका छन् ।

Published Date: 26 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु