मंगलबार नेप्से परिसूचक २३.८२ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक २३.८२ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर ५ । मंगलबार नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ विन्दुमा झरेको छ भने ९५ कराेड रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ।

आज २ सय ८५ कम्पनीको ३६ लाख ७५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ७८ लाख रपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र शिवम् सिमेन्ट्स परेका छन् ।

Published Date: 21 November 2023
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक