भक्तपुरमा आएको भिन्तुना र्‍यालि संस्कृति हो कि विकृति ? सन्दर्भ: भक्तपुरमा आएको भिन्तुना र्‍यालि

भक्तपुरमा आएको भिन्तुना र्‍यालि संस्कृति हो कि विकृति ? सन्दर्भ: भक्तपुरमा आएको भिन्तुना र्‍यालि : Icon Khabar

भक्तपुर, कार्तिक ३० । लोकप्रिय एवं वरिष्ठ कलाकारद्वय श्याम सुन्दर शिल्पकार र अर्नेश्वरी शिल्पकारले पछिल्लो समय उपत्यकामा आएको नेपाल संवत ११४४ को भिन्तुना र्‍यालिले सामाजिक संजालमा सकारात्मक अनि नकारात्मक चर्चा पाइरहेको सन्दर्भमा एउटा सन्देशमूलक भिडियो सामग्री सार्वजनिक गरेका छन्।

सितु शिल्पकार नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको सो भिडियो सामग्रीले भक्तपुरमा आएको भिन्तुना र्‍यालि संस्कृति हो या विकृति भन्ने विषयलाई उठाएको छ।

प्रस्तुत भिडियो सामग्रीमा भक्तपुर को आफ्नै पहिचान छ र आफ्नै नीती नियम छ पनि भनिएको छ।

पूरा भिडियो:

Published Date: 16 November 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड