आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक ३० । आज २०८० कात्तिक ३० गते बिहिबार, तद्अनुसार १६ नोभेम्बर, २०२३ । आज कार्तिक शुक्ल तृतिया, सुकर्मा गर मूल, अन्तर्राष्ट्रिय सहनशीलता दिवस ।

आजको राशिफल

मेष: जीवनसाथीको सहयोग पाइने छ । लाभको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ध्यान दिनु होला ।

वृष: लामो समयदेखि रोकिएको कार्य पूर्ण हुने योग छ । ठूलो लाभ हुनसक्छ । प्रसन्नता रहने छ ।

मिथुन: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछ । स्वादिष्ट व्यञ्जनहरुको आनन्द प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

कर्कट: कुनै ठूलो समस्या आउन सक्छ । बोलीमा नियन्त्रण राख्नु होला । बिना कारण नकारात्मकता रहने छ ।

सिंह: साथी तथा आफन्तलाई सहयोग गर्न पाउनु हुनेछ । मान–सम्मान बढ्ने छ । कुनै ठूलो काम गर्न मन लाग्ने छ ।

कन्या: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्मसम्मान कायम रहने छ । धनागम हुनेछ ।

तुला: उपहार प्राप्ति हुनसक्छ । व्यावसायिक यात्रा सफल हुनेछ । कुनै ठूलो काम बन्ने छ ।

वृश्चिक: परिवारसंग जीवन सुखपूर्वक व्यतीत हुनेछ । कुनै पनि निर्णय लिँदा विवेकको प्रयोग गर्नु होला । जोखिमपूर्ण कार्य नगर्नु होला ।

धनु: रोकिएको पैसा पाइने योग छ । व्यावसायिक यात्रा सफल रहने छ । प्रसन्नता कायम रहने छ ।

मकर: आर्थिक उन्नतिका लागि नयाँ नीति बन्ने छ । आम्दानीमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

कुम्भ: पूजा–पाठमा मन लाग्ने छ । व्यावसायिक यात्रा सफल रहने छ । भाग्यको साथ पाइने छ ।

मीन: व्यापार–व्यवसाय लाभदायक रहने छ । चोट तथा दुर्घटनाबाट हानि हुनसक्छ, सावधान रहनु होला । आलस्यता हावी रहने छ ।

Published Date: 16 November 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न