आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक २९ । आज २०८० कात्तिक २९ गते बुधवार, तद्अनुसार १५ नोभेम्बर २०२३ । आज कार्तिक शुक्ल द्वितीया,अतिगंड कौलव ज्येष्ठा, भाइटीका र किजा पूजा ।

आजको राशिफल

मेष: नवीन वस्त्राभूषण प्राप्त हुनेछ । यात्रा, जागिर तथा लगानी मनोनुकूल रहने छ । व्यापार–व्यवसाय लाभप्रद रहने छ ।

वृष: शत्रु सक्रिय रहने छन् । कुनै शुभचिन्तकसंगको भेटघाटले हर्ष बढ्ने छ । लेन–देनमा सावधानी अपनाउनु
पर्नेछ ।

मिथुन: आम्दानीमा वृद्धि हुनेछ । आकस्मिक लाभ तथा निकटका व्यक्तिको प्रगतिले मनमा प्रसन्नता छाउने छ । परिश्रमबाट शुभ परिणाम आउने छ ।

कर्कट: कार्यस्थलमा परिवर्तनले लाभमा वृद्धि हुनेछ । योजना फलीभूत हुनेछ । पारिवारिक जिम्मेवारी बढ्नाले व्यस्त रहनु हुनेछ ।

सिंह: अध्यात्ममा रुचि रहने छ । यात्रा, जागिर तथा लगानी मनोनुकूल रहने छ । दाम्पत्य जीवन सुखद रहने छ ।

कन्या: चोटपटक लाग्न सक्छ, सावधानि अपनाउनु होला । जोखिमपूर्ण कार्य नगर्नु होला । कार्यमा विलम्ब हुने योग छ ।

तुला: जीवनसाथीबाट सहयोग पाइने छ । अर्थ प्राप्तिको योग बन्ने छ । सकारात्मक सोचको विकास हुनेछ ।

वृश्चिक: मनमा उत्साहपूर्ण विचारका कारण समय सुखद व्यतीत हुनेछ । अनायश धनलाभको योग छ । व्यापारमा वान्छित उन्नति हुनेछ ।

धनु: रचनात्मक कार्य सफल रहने छ । कुनै ठूलो कार्यक्रमको अंग बन्नु हुनेछ । प्रसन्नता कायम रहने छ ।

मकर: विवादलाई नबढाउनु होला । कुनै कार्यमा प्रतिस्पर्धात्मक रुपमा आवद्ध हुने प्रवृत्ति तपाईंका लागि शुभ रहने छ । दाम्पत्य सुख प्राप्त हुनेछ ।

कुम्भ: मेहनतको पूर्ण फल पाइने छ । मान–सम्मान पाइने छ । लाभ हुनेछ ।

मीन: पाहुनाहरुको आगमन हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । रोकिएको पैसा फिर्ता पाइने छ ।

Published Date: 15 November 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न