पेरुको वार्षिक मुद्रास्फीति दुई वर्षयताकै न्यून

पेरुको वार्षिक मुद्रास्फीति दुई वर्षयताकै न्यून : Icon Khabar

काठमाडौं, कात्तिक २६ । पेरुले मन्दी कायम हुँदा ब्याजदर घटाएको छ । पेरुको केन्द्रीय रिजर्भ बैंकको बोर्ड अफ डाइरेक्टर्सले ब्याजदरलाई ७.०० प्रतिशतमा घटाउने निर्णय गरेको हो ।

जुन २५ आधार बिन्दुले घटेको हो । बढ्दो उपभोक्ता मूल्यको दर घट्दै गएपछि बैंकले लगातार तेस्रो पटक कटौती गरेको हो । आधिकारिक तथ्याङ्कअनुसार पेरुको वार्षिक मुद्रास्फीति ४.३४ प्रतिशतले घटेर दुई वर्षयताकै न्यून स्तरमा पुगेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

Published Date: 12 November 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता