चिनियाँ कम्युनिष्ट पार्टी सिचाङ (तिब्बत) स्वशासित क्षेत्रका सचिव वाङ च्युनचङ भक्तपुर भ्रमणमा

चिनियाँ कम्युनिष्ट पार्टी सिचाङ (तिब्बत) स्वशासित क्षेत्रका सचिव वाङ च्युनचङ भक्तपुर भ्रमणमा : Icon Khabar

भक्तपुर, कार्तिक २६ । चिनियाँ कम्युनिष्ट पार्टी सिचाङ (तिब्बत) स्वशासित क्षेत्रका सचिव वाङ च्युनचङले आज भक्तपुर भ्रमण गरेको छ । पार्टी सचिव च्युनचङसहितको टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गरेका थिए ।

उक्त टोलीले भक्तपुर दरबार क्षेत्रस्थित न्ह्यकं झ्या दरबार, लु ध्वाका, पचपन्न झ्याल दरबार, फसि देग, चर्तुब्रम्ह महाविहार हुँदै भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर र भैरवनाथको मन्दिरको समेत अवालकेन गरेको थियो ।

Published Date: 12 November 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता