राष्ट्रिय सहकारी बैंकको २०औं वार्षिक साधारण सभाको मंसिर ३० गते हुने

राष्ट्रिय सहकारी बैंकको २०औं वार्षिक साधारण सभाको मंसिर ३० गते हुने : Icon Khabar

काठमाडौं, कार्तिक २२ । राष्ट्रिय सहकारी बैंकको २०औं वार्षिक साधारण सभाको मंसिर ३० गते हुने भएको छ ।

कार्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सातै प्रदेशमा एकैदिन साधारण सभा गर्ने निर्णय गरेको छ । साथै साधारण सभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय) पौष ६ गते काठमाडौंमा हुने भएको छ ।

साधारण सभाका १३ वटा एजेण्डाहरु रहेका छन् । साधारण सभाका अन्य कोषको रकम जगेडा कोषमा स्थानान्तरण गर्ने, विनियम संशोधन, कार्यविधिहरु थप तथा संशोधन, केन्द्रीय कार्यालय स्थानान्तरण, नियमनकारी निकायको निर्देशन लगायत १३ वटा एजेण्डाहरु रहेका छन् ।

Published Date: 08 November 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै