भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई सरकारले २ लाख रुपैयाँ दिने

भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई सरकारले २ लाख रुपैयाँ दिने : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । सरकारले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पमा परी ज्यान गुमाएकाका प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो जानकारी दिदै नेपालगञ्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य विन्दु बनाएर उद्धार, राहत र पुनर्स्थापनाको निर्णय गरेको बताईन् ।

Published Date: 05 November 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर