शुक्रबार सुनको भाउ बढ्यो

शुक्रबार सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक १७ । शुक्रबार सुनको भाउ बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख १५ हजार ९०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बिहीबार छापावाल सुन १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार १५० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 03 November 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर