नेपाललाई एकै ओभरमा दुई विकेट

नेपाललाई एकै ओभरमा दुई विकेट : Icon Khabar

काठमाडौं, कात्तिक १७ । आईसीसी टी–ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले यूएईसँग खेलिरहेको छ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हरोर पहिले बलिङ गरेको नेपालले एकै ओभरमा दुई विकेट हात पारेको छ । नेपालले चौथो ओभरमा दुई विकेट हात पारेको हो ।

एईका खालिद शाह चौथो ओभरमो पहिलो बलमा रन आउट भए । उननलाई सोमपालले आफ्नो चौथो ओभरको पहिलो बलमा रन आउट गराएका हुन् ।

सोमपालले चौथो ओभरमो चौथो बलमा मोहमद वसिमलाई क्याच आउट गराए । सोमपालको बलमा करण केसीले वसिमलाई च्याच आउट गराए ।

Published Date: 03 November 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर