नेकपा एमालेको चियापान कार्यक्रम अहिले १२ बजे च्यासलमा

नेकपा एमालेको चियापान कार्यक्रम अहिले १२ बजे च्यासलमा : Icon Khabar

काठमाडौं, कार्तिक १५ । नेकपा एमालेले आज दसैं, तिहार तथा छठ जस्ता चाडपर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

चियापान कार्यक्रम ललितपुरको च्यासलस्थित पार्टी मूख्यालमा दिउँसो १२ बजे हुँदैछ । हिजोका लागि तय गरिएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणका कारण आजका लागि सारिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न दलका नेताहरु, संवैधानिक तथा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न देशका नेपालस्थित राजदुूतलगायतलाई आमन्त्रण गरिएको छ ।

साथै चियापान कार्यक्रममा पार्टीका कार्यकर्ताहरुलाई पनि आमन्त्रण गरिएको छ ।

Published Date: 01 November 2023






ताजा
किकम्पा मन्टेसरीमा ‘पोषण जाँच कार्यक्रम–२०८३’ सम्पन्न
ब्राजिल विश्वकपको पहिलो खेलमा मोरक्कोसँग रोकियो, अपराजित कीर्तिमान भने कायम
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५२ रुपैयाँ नाघ्दा कुवेती दिनार सबैभन्दा महँगो
देशका अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न