आज बिहिबारको राशिफल

आज बिहिबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक ९ । आज २०८० कात्तिक ९ गते बिहिबार, तद्अनुसार २६ अक्टोबर २०२३ । आज असोज शुक्ल द्वादशी, ध्रुव बालव पूर्वभाद्र, प्रदोष व्रत ।

आजको राशिफल

मेष: आर्थिक नीतिमा परिवर्तन हुनेछ । कार्यप्रणालीमा सुधार आउने छ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ ।

वृष: सत्सङको लाभ मिल्ने छ । लाभको अवसर हात पर्नेछ । लगानीले लाभ दिने छ ।

मिथुन: अप्रत्याशित खर्च बढ्ने छ । सवारीसाधन, मेशीनरी तथा आगोको प्रयोगमा सावधानी अपनाउनु होला । जोखिमपूर्ण कार्य नगर्नु होला ।

कर्कट: वैवाहिक प्रस्ताव आउन सक्छ । व्यापारमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

सिंह: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । बैंक ब्यालेन्स बढ्ने छ । व्यापारमा वृद्धि हुने योग छ ।

कन्या: अरुको झगडामा नपर्नु होला । लेन–देनमा सावधानी अपनाउँदा लाभ हुनेछ । कुनै मांगलिक कार्यको आयोजना हुनसक्छ ।

तुला: नराम्रो खबर आउन सक्छ । दौडधुपका कारण स्वास्थ्यमा प्रभाव पर्न सक्छ । शत्रुहरु शान्त रहने छन् ।

वृश्चिक: वैवाहिक प्रस्ताव आउन सक्छ । थोरै प्रयासबाटै कार्यसिद्धि हुनाले प्रसन्नता बढ्ने छ । लगानीबाट लाभ हुनेछ ।

धनु: शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता रहने छ । सहकर्मीको सहयोग पाइने छ ।

मकर: व्यावसायिक यात्रा लाभदायक रहने छ । आम्दानीमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ मिल्ने छ ।

कुम्भ: थकान महसुस हुनेछ । सहकर्मीबाट सहयोग पाइने छैन । आँखाको सुरक्षा विशेष ध्यान दिनु होला ।

मीन: रोकिएको धन प्राप्त हुनेछ । प्रयास सफल रहने छ । भाग्य अनुकूल छ, हतार नगर्नु होला । प्रसन्नता रहने छ ।

Published Date: 26 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु