नेदरल्याण्ड्सविरुद्ध अष्ट्रेलियाका डेभिड वार्नरले विश्वकप क्रिकेटमा बनाए शतक

नेदरल्याण्ड्सविरुद्ध अष्ट्रेलियाका डेभिड वार्नरले विश्वकप क्रिकेटमा बनाए शतक : Icon Khabar

काठमाडौं, कार्तिक ८ । अष्ट्रेलियाका डेभिड वार्नरले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध शतक बनाएका छन् ।

भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि वार्नरले ९१ बलमा शतक बनाएका हुन् । त्यसक्रममा उनले ११ चौका र तीन छक्का हानेका थिए ।

ओडीआई क्रिकेटमा वार्नरको यो २२ औं शतक समेत हो । उनी थप दुई बलमा चार रन जोडेर १०४ मा पभेलियन फर्किएका छन् ।

Published Date: 25 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु