आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, कार्तिक ७ । आज २०८० कात्तिक ७ गते मंगलबार, तद्अनुसार २४ अक्टोबर २०२३ । आज असोज शुक्ल दशमी, गण्ड गर धनिष्ठा, विजया दशमी/देवी विसर्जन/संयुक्त राष्ट्रसंघ दिवस/विश्व विकास सूचना दिवस ।

आजको राशिफल

मेष: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु पर्नेछ । साथीहरुको सहयोग पाइने छ । परिवारसंग मनोरञ्जनका साथ समय व्यतित हुनेछ । बाहिर जाने योजना बन्ने छ ।

वृष: रचनात्मक कार्य सफल हुनेछन् । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

मिथुन: यात्रा मनोरञ्जक रहने छ । शेयर मार्केटबाट लाभ हुनेछ । स्वास्थ्य कमजोर रहने छ ।

कर्कट: कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन तथा सहयोग प्राप्त हुनेछ । उन्नतिका मार्ग प्रसस्त हुनेछन् । प्रसन्नता रहने छ ।

सिंह: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ । यात्रा मनोरञ्जक हुनेछ ।

कन्या: मनोरञ्जनका साधन प्राप्त हुनेछन् । धर्म–कर्मममा रुचि रहने छ । चौतफी प्रसन्नता रहने छ ।

तुला: यात्रामा विशेष सावधानी अपनाउनु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ । कुनै मनोरञ्जक कार्यक्रममा भाग लिने मौका पाइने छ ।

वृश्चिक: डूबेको रकम प्राप्त हुनसक्छ, प्रयास गर्नु होला । टाढाबाट सुखद समाचार प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

धनु: योजना फलीभूत हुनेछ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ । समय अनुकूल छ ।

मकर:  कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन तथा सहयोग प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ । बुद्धिको प्रयोगले नै कुनै पनि समस्याको निवारण गर्न सक्छ, याद राख्नु होला ।

कुम्भ: प्रसन्नता रहनेछ । मनोरञ्जन हुनेछ । लाभको अवसर हात पर्नेछ ।

मीन: नवीन वस्त्राभूषणमा खर्च हुनेछ । साथीहरुसंग समय मनोरञ्जक तरिकाले बित्ने छ । उन्नतिका मार्ग प्रसस्त हुनेछन् । उपहार प्राप्तिको सम्भावना छ ।

Published Date: 24 October 2023


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?