ड्रोनमार्फत दशैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजना अनुगमन हुँदै

ड्रोनमार्फत दशैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजना अनुगमन हुँदै : Icon Khabar

नेपालगन्ज, कात्तिक ५ । दशैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गरिएको छ ।

घटस्थापनाको दिनदेखि नेपािलगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको सङ्ख्या, बस्तुस्थिति र सुरक्षा अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालयद्वारा ड्रोनमार्फत अनुगमन गरिएको हो ।

बिजया दशमीपछि मूर्ति विसर्जन गर्दा सुरक्षा ब्यवस्था सहज बनाउन ड्रोन क्यामेरा उडाएर परीक्षण तथा अवलोकन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी नारायण डाँगीले जानकारी दिए।

Published Date: 22 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी