आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं , असोज २९ । आज २०८० असोज २९ गते सोमबार, तद्अनुसार १६ अक्टोबर २०२३ । आज असोज शुक्ल द्वितीया, विषकुम्भ बालव स्वाति, विश्व खाद्य दिवस ।

आजको राशिफल

मेष: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । शत्रु पराजयका साथै प्रसन्नता रहने छ ।

वृष: यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनेछ । समय अनुकूल छ, लाभ लिनु होला ।

मिथुन: कुनै व्यक्तिको उक्साहटमा नआउनु होला । विवादलाई नबढाउनु उचित हुनेछ । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ ।

कर्कट: व्यावसायिक यात्रा सफल हुनेछ । लगानीले लाभ दिने छ । पारिवारिक सहयोग पाइने छ ।

सिंह: ठूलो काम गर्ने इच्छा हुनेछ । व्यवसायबाट लाभ मिल्ने छ । उत्साहवद्र्धक सूचना पाइने छ ।

कन्या: धार्मिक अनुष्ठानमा भाग लिने अवसर पाइने छ । सत्सङको लाभ मिल्ने छ । धन प्राप्ति सुगम हुनेछ ।

तुला: बनिसकेको काममा वाधा उत्पन्न हुनेछ । मेहनत अधिक तर लाभ कम मिल्ने छ । स्वास्थ्य कमजोर रहने छ ।

वृश्चिक: चौतर्फी सहयोग प्राप्त हुनेछ । प्रसन्नता रहने छ । लाभको अवसर हात पर्नेछ ।

धनु: काममा सहयोग पाइने छैन । हतार नगर्नु होला । कुनै व्यक्तिको व्यहारबाट स्वाभिमानमा ठेस पुग्न सक्छ ।

मकर: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । पारिवारिक सहयोग पाइने छ । यात्रा लाभदायक रहने छ ।

कुम्भ: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । लगानी शुभ रहने छ । स्वास्थ्य कमजोर रहने छ ।

मीन: स्वादिष्ट व्यञ्जनहरुको आनन्द प्राप्त हुनेछ । रचनात्मक कार्य पूर्ण हुनेछन् । चौतर्फी सफलता तथा प्रसन्नता प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 October 2023


ताजा
सोमबारको सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढ्यो
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी