आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, असोज २१ । आज २०८० असोज २१ गते आइतवार, तद्अनुसार ८ अक्टोबर २०२३ । आज आश्विन कृष्ण नवमी, शिव गर पुष्य, दशमी श्राद्ध ।

मेष: आर्थिक उन्नतिको प्रयास सफल हुनेछ । सञ्चित कोषमा वृद्धि हुनेछ । घर भित्र र बाहिर प्रसन्नता रहने छ ।

वृष: अप्रत्याशित खर्च बढ्ने छ । घर भित्र तथा बाहिरबाट सहयोग पाइने छ । उपहार प्राप्तिको सम्भावना छ ।

मिथुन: धर्म–कर्ममा रुचि बढ्ने छ । लगानी शुभ रहने छ । लाभमा वृद्धि हुनेछ ।

कर्कट: जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । परिवारको साथ पाइने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

सिंह: जीवनसाथीको सहयोग पाइने छ । शेयर मार्केटबाट लाभ हुनेछ । भाग्यको साथ रहने छ ।

कन्या: व्यावसायिक यात्रा सफल हरनेछ । लाभको मौका पटक पटक प्राप्त हुनेछ । लगानी शुभ रहने छ ।

तुला: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा लाभदायक रहने छ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् ।

वृश्चिक: आम्दानीमा कमि आउने छ । व्यस्तता बढ्ने छ । अरुको कुरा नसुनि आफैंले महत्वपूर्ण निर्णय लिँदा लाभ हुनेछ ।

धनु: कसैसंगै पनि हल्का हाँसो–ठट्टा नगर्नु होला । फजूल खर्च बढ्ने छ । आ“खालाई चोट अथवा रोगबाट बचाउनु होला ।

मकर: कुनै पनि निर्णय लिन नहातिरनु होला । भ्रमको स्थिति बन्न सक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कुम्भ: कुनै ठूलो समस्याको सामना गर्नु पर्नेछ । कार्यप्रणालीमा सुधार हुनेछ । कुनै विशेष क्षेत्रमा सामाजिक कार्य गर्ने इच्छा रहने छ ।

मीन: परिवारसंग मनोरञ्जनको समय पाइने छ । लगानी शुभ रहने छ । व्यापार लाभदायक रहने छ ।

Published Date: 08 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता