शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, असोज २० । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Currency Unit Buy Sell
 

USD (U.S. DOLLAR)

1 132.9 133.5
 

EUR (EUROPEAN EURO)

1 140.34 140.98
 

GBP (UK POUND STERLING)

1 162.3 163.04
 

CHF (SWISS FRANC)

1 145.72 146.38
 

AUD (AUSTRALIAN DOLLAR)

1 84.6 84.98
 

CAD (CANADIAN DOLLAR)

1 96.95 97.39
 

SGD (SINGAPORE DOLLAR)

1 97.25 97.69
 

JPY (JAPANESE YEN)

10 8.92 8.96
 

CNY (CHINESE YUAN)

1 18.2 18.28
 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.43 35.59
 

QAR (QATARI RIYAL)

1 36.45 36.61
 

THB (THAI BAHT)

1 3.59 3.61
 

AED (UAE DIRHAM)

1 36.18 36.35
 

MYR (MALAYSIAN RINGGIT)

1 28.2 28.32
 

KRW (SOUTH KOREAN WON)

100 9.87 9.92
 

SEK (SWEDISH KRONER)

1 12.1 12.15
 

DKK (DANISH KRONER)

1 18.82 18.9
 

HKD (HONG KONG DOLLAR)

1 16.97 17.05
 

KWD (KUWAITY DINAR)

1 429.8 431.75
 

BHD (BAHRAIN DINAR)

1 352.54 354.13

Published Date: 07 October 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड