जग्गा फुकुवाको लागि उपत्यकाका ५ वटा नगरपालिकाहरुले लेखे ध्यानआकर्षण पत्र

जग्गा फुकुवाको लागि उपत्यकाका ५ वटा नगरपालिकाहरुले लेखे ध्यानआकर्षण पत्र : Icon Khabar

भक्तपुर, असोज १९ । काठमाडौँ उपत्यकाका ५ वटा नगरपालिकाहरुले जग्गा फुकुवाको लागि ध्यानआकर्षण पत्र लेखेका छन्।

उपत्यकाका पूर्वी पाँचवटा नगरपालिकाहरू कागेश्वरी महोहरा, शंखरापुर, मध्यपुर थिमी, चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाले संयुक्त रूपमा बैठक बसेर प्रधानमन्त्री तथा मन्त्री परिषद् सिंहदरबार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरबार, काठमाण्डौं उपत्यका विकास प्राधिकरणलाई जग्गा फुकुवाको लागि ध्यानआकर्षण पत्र लेखिएको हो।

बैठकले शहरी विकास मन्त्रालयले रोक्का गरि राखेको जग्गा तत्काल फुकुवा नगरेमा स्थानीय सरकारको अधिकार बमोजीम जग्गा कित्ताकाटको सिफारिस गर्न स्थानीय सरकार अगाडि बढ्ने निर्णय समेत गरिएको छ ।

Published Date: 06 October 2023
ताजा
खेलमा फर्कियो स्विजरल्याण्ड, अर्जेन्टिनासँग १–१ को रोमाञ्चक बराबरी
आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
देशभर मनसुन सक्रिय: आज र राति विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
दिक्षा (गौरी) हाडा फाउन्डेसनद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १६५ जना लाभान्वित


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण