सुरु भयो ग्लोबल आईएमई बैंकको कारोबार

सुरु भयो ग्लोबल आईएमई बैंकको कारोबार : Icon Khabar

काठमाडौँ, पुस २५ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डुको सम्पुर्ण मर्जर प्रक्रिया सुरु भए संगै आजबाट ग्लोबल आईएमई बैंकको कारोबार सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज एक कार्यक्रमका बीच उक्त मर्ज भएको एकीकृत बैंकको कारोबार सुरु गरेका हुन्।

आजबाट दुइटै बैंक एउटै नाम ग्लोबल आईएमई बैंकको नामबाट संचालनमा आएको हो। ग्लोबल आईएमई बैंकमा योसहित पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैङ्क तथा छ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् । अहिलेको यो मर्जर पश्चात ग्लोबल आईएमई बैंक नेपालकै ठुलो बैंक भएको छ।

Published Date: 09 January 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै