भक्तपुरमा नर्सहरुलाई टोल टोलमा गएर जनताको सेवा गर्न मेयरको निर्देशन

भक्तपुरमा नर्सहरुलाई टोल टोलमा गएर जनताको सेवा गर्न मेयरको निर्देशन : Icon Khabar

भक्तपुर, भदौ ५ । भक्तपुरका जनतामा देखिएको आँखा पाक्ने रोगसम्बन्धी जनचेतना जगाउन र रोकथामगर्न स्वास्थ्यकर्मीहरु टोल टोल जान निर्देशन दिएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वडा नर्स र विद्यालय नर्सहरुको भेलामा बोल्दै नर्सहरुलाई जनतालाई समस्या परेको बेला सहयोग गर्न निर्देशन दिए।

“विद्यालय बन्द गर्दा विद्यार्थीहरुको पढाइमा असर पर्छ । संक्रमित विद्यार्थीहरुले समाजमा व्यापक रुपमा फैलाउन सक्छ । संक्रमित सम्भावना भएका विद्यार्थीहरुलाई उपचार गर्ने र घर फर्काउन सल्लाह दिनुपर्छ ।,”उनले भने

उनले वडा नर्सहरु जनताको घरघरमा गएर सेवा गर्न आग्रह गर्दै नर्स र स्वास्थ्य स्वयम्सेवीहरुलाई राम्रो व्यवहार गरेर जनताको मन जित्नुपर्ने बताए।

Published Date: 22 August 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न