मंगलबार नेप्से ३१.८० अंकले घट्यो

मंगलबार नेप्से ३१.८० अंकले घट्यो : Icon Khabar

काठमाडौं, साउन ३० । मंगलबार नेप्से परिसूचक ३१.८० विन्दुले घटेर २०४५.४४ अंकमा अडिएको छ ।

२ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज २७८ कम्पनीको ५६ लाख ३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

२० करोड ५५ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट्स र सोल्टी होटेल परेका छन् ।

Published Date: 15 August 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड