पूजा शर्माको नयाँ रेस्टुरेन्टमा गौरी मल्ल बनिन् पहिलो ग्राहक

पूजा शर्माको नयाँ रेस्टुरेन्टमा गौरी मल्ल बनिन् पहिलो ग्राहक : Icon Khabar

काठमाडौं, साउन १७ । अभिनेत्री पूजा शर्माले आफ्ना प्रेमी युद्ध बानियासंग मिलेर रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन्।

झम्सिखेलस्थित ट्याग नामक उक्त रेस्टुरेन्टको औपचारिक सुरुवात शुक्रबारदेखि हुँदैछ । तर यसअघि नै उनले पाहुनाको रुपमा उनकै क्षेत्रको अग्रजलाई स्वागत गर्न पाइन् ।

अभिनेत्री गौरी मल्ल आफ्नो कामको छलफलका लागि पूजाको रेस्टुरेन्ट पुगिन् । सर्प्राइज दिन पुगेकी उनी आफैँ तब सर्प्राइज्ड भैइन्, जब उनी आफू नै पूजाको रेस्टुरेन्टको पहिलो ग्राहक भएको थाहा पाईन् ।

गौरीले सामाजिक सञ्जालमा आतिथ्यता र खानाको खुलेरै प्रशंसा गरेकी छन ।

Published Date: 02 August 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता