कोशीमा मिल्यो भागबण्डा : सभामुख छाडेका गौतम अर्थमन्त्री बन्दै

कोशीमा मिल्यो भागबण्डा : सभामुख छाडेका गौतम अर्थमन्त्री बन्दै : Icon Khabar

मोरङ, साउन १७ । कोशी प्रदेश सरकारका लागि सत्ता गठबन्धनले भागबण्डा मिलाएको छ । गठबन्धनभित्रै विवाद देखिएपछि नव नियुक्त मुख्यमन्त्री उद्वव थापाको शपथ ग्रहण समेत रोकिएको थियो । सहमति जुटेसँगै साँझ मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम रहेको छ ।

यस्तै पहिलो चरणमा बन्ने मन्त्रीले पनि आजै शपथ लिने कार्यक्रम रहेको छ । सभामुखबाट राजीनामा दिएका माओवादीको बाबुराम गौतम आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् ।

थलठयस्तै, नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको हो । यस्तै, नेपाली कांग्रेसका प्रदीप सुनुवार सामाजिक विकास मन्त्री बन्ने भएका हुन् ।

Published Date: 02 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी