ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले पुष २५ देखि एकीकृत कारोबार सुरु गर्ने

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले पुष २५ देखि एकीकृत कारोबार सुरु गर्ने : Icon Khabar

काठमाडौँ, पुष २२। ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मंसिर २३ गते सम्पन्न वाषिर्क साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित भए संगै दुवै बैंक ले यहि पुष २५ गते देखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।

सो दिन बाट ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने जानकारी मा आएको छ। नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको अन्तिम स्वीकृति प्राप्त भएकाले गाभ्ने र एकीकृत कारोबार थालनी गर्ने कुरा जनाएको छ।

डाटा माइग्रेसन प्रयोजनका लागि यहि पुस २३ गते शनिबार र २४ गते आईतबार २ दिन ग्लोबल आइएमई बैकको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द हुने जनाएको छ ।

Published Date: 06 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न