सुन तस्करी प्रकरण: ठमेलबाट थप १ जना पक्राउ

सुन तस्करी प्रकरण: ठमेलबाट थप १ जना पक्राउ : Icon Khabar

काठमाडौं, साउन १४ । एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप १ जनालाई पक्राउ गरेको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले ठमेलको होटल भियनाबाट दावा छिरिङलाई पक्राउ गरेको हो ।

उनी बेल्जियमका नागरिक रहेको खुलेको छ । त्यस होटललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काम गरिरहेको सूचना पाएपछि विभागले छापा मारेको थियो ।

Published Date: 30 July 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड