रास्वपामा जोडिने बितिक्कै २०८४ को उम्मेदवार भइँदैन : रवि लामिछाने

रास्वपामा जोडिने बितिक्कै २०८४ को उम्मेदवार भइँदैन : रवि लामिछाने : Icon Khabar

काठमाडौं, साउन १३ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) का सभापति रवि लामिछानेले रास्वपामा जोडिने वित्तिकै २०८४ का लागि उम्मेदवार बनिनहाल्ने स्पष्ट पारेका छन् । रास्वपा सिन्धुली–काठमाडौं सम्पर्क विभागको कार्यक्रममा सम्बोधन गर्दै उनले बताएका हुन् ।

रास्वपामा अहिले जोडिनु भनेको उम्मेदवार बनिहाल्नु नभएको उनले बताए । उनले असल साथीहरुलाई पार्टीमा जोड्ने अभियानलाई मिसन २०८४ भनिएको समेत प्रष्ट पारेका छन् । लामिछानेले विभिन्न घटनाहरुलाई लिएर पार्टीप्रति औंला उठाएको भन्दै इमान्दारीपूर्वक पार्टीमा सहभागी हुन आग्रह गरे ।

Published Date: 29 July 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न